संगालोखबर सम्वाददाता

विराटनगर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार दिउँसो प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले पदबाट राजीनामा घोषणा गरेकी हुन् ।

Advertisement

बैठकलाई संबोधन गर्दै उनले संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताएकी छन् ।

उनले बागमती प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने आश्यकता पनि औल्याएकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!