प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बार्षिक नीति तथा कार्यक्रम बिहिबार प्रदेशसभामा पेश गरेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!