- संगालोखबर सम्वाददाता

प्रदेश १ सरकारले प्रदेश पर्यटन बोर्डका सदस्य, प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्षसहित सदस्य र प्रदेश श्रम सल्लाहाकार नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले नियुक्तीको निर्णय गरेको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री लक्ष्मण तिवारीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!