- संगालोखबर सम्वाददाता

श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी आरती गिरीले सर्वोच्च अदालत परिसरमा आत्मदाह प्रयास गरेकी छन् । न्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले आज दिउँसो अदालत परिसरमा प्रवेश गरी शरीरमा मट्टितेल छर्किएर आत्मदाह प्रयास गरेकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!