- संगालोखबर सम्बाददाता

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक बालिकाको ब्रेन ट्यूमरको जटिल शल्यक्रिया गरिएको छ । मोरङको कटहरी गाउँपालिकाकी १० वर्षीया दिपिका ऋषिदेवको ठूलो र जटिल ब्रेन ट्यूमरको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!