- संगालोखबर सम्बाददाता

धनकुटाका सिजन भट्टराई र भोजपुरकी निस्मा श्रेष्ठ पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-५ को विजेता बनेका छन् । धनकुटाको टुँडिखेलमा शनिवार राती सम्पन्न प्रतियोगिताको फाइनलमा गायनतर्फ धनकुटाको भीरगाउँका भट्टराई र नृत्यतर्फ भोजपुरकी श्रेष्ठ विजेता बनेकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!