- बिनोद बिष्ट/संगालोखबर

डेढ महिना अघिदेखि जारी निषेधाज्ञाका कारण अहिले हुँने खानेको पनि हालत खराब भएको छ भने हुँदा खाने बर्गको बिजोग भएको छ । आम्दानीको स्रोत केही नहुँदा गरिब, बिपन्न तथा ज्यालादारी मजदुरलाई दुई छाक टार्न मुस्किल परिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!