- ईश्वर थापा/संगालोखबर

धनकुटाको निशान मन्दिरमा सञ्चालन भएको श्रीमद् देवी भागवत पुराण नवाह ज्ञान महायज्ञको आय व्यय सार्वजनिक गरिएको छ । महायज्ञ मुल समारोह समितिले पत्रकार सम्मेलन तथा प्रतिवेदन सार्वजनिक कार्यक्रम गरेर आय ब्याय सार्वजनिक गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!