- संगालोखबर सम्बाददाता

२ अर्ब २२ करोडको लागतमा धनकुटाका बिभिन्न स्थानमा १८ वटा पुल निर्माण हुँने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १८ वटा पुल निर्माणका लागि बजेट बिनियोजन गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!