- संगालोखबर सम्वाददाता

धनकुटाको छथर जोरपाटीमा आज दिउँसो रुखले किच्दा एक जनाको मृत्यु भएको छ । दिउँसो करिब १ बजे रुखले किच्दा छथर जोरपाटी गाउँपालिका–५ परेवादिनका २८ वर्षीय मनकुमार राईको मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!