- संगालोखबर सम्बाददाता

धनकुटामा यही फागुन १२ गते पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-५ को फाइनल हुने भएको छ । आयोजक रिक्रियशन मल्टिमिडिया एण्ड इन्टरटेनमेन्टले बुधबार धनकुटामा पत्रकार सम्मेलन गरेर गायन र नृत्यतर्फको विजेता छनौट गर्न लागिएको जानकारी दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!