- देवकला कार्की/संगालोखबर

धनकुटामा पाँच जिल्लाका पत्रकारलाई सुशासन र भ्रष्ट्राचार सम्बन्धि समाचार लेखन तालिम दिईएको छ । धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर र सुनसरीका पत्रकारलाई स्थानीय सरकारको अधिकार, सुशासन र भ्रष्ट्राचार सम्बन्धि विषयमा समाचार लेखन तालिम दिईएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!