- संगालोखबर सम्वाददाता

धनकुटा बजार नजिक घरको ढोका फुटाएर दिउँसै गरगहना र नगद चोरी भएको छ । धनकुटा नगरपालिका–७ तुलसीकुवा टोलबस्तीका शुसिल शाहको घरमा मंगलबार दिउँसो चोरी भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!