- संगालोखबर सम्वाददाता

धनकुटामा पीडितले प्रहरीमा उजुरी दिएको तीन महिना वितिसक्दासम्म पनि बलात्कार आरोपित पक्राउ नपरेपछि विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । बलात्कार आरोपितलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउँन माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!