- संगालोखबर सम्वाददाता

‘उभो जाँने क्रममा ट्रक मेरो अगाडि थियो । गुड्दै गरेको ट्रक ब्रेक फेल भएर पछाडि म तिरै गुड्किन थाल्यो । बाईक तर्काउँने केही उपाय नभएकाले हत्तपत्त बाईक छोडेर भागे,’ ढुंगानाले संगालोखबरसँग भने, ‘मैले बाईक छोडेर नालितिर दुई फड्का हान्ने वित्तिकै ट्रकले बाइक कच्याककुचुक पार्यो । २ सेकेण्ड मात्रै ढिलो भएको भए म बाँच्ने थिइन् ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!