- संगालोखबर सम्बाददाता

धनकुटाको पाख्रिबास नगरपालिका–५ पञ्चेमा गएराती ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सहचालक घाइते भएका छन् । सिधुवावाट भोजपुर जाँदै गरेको प्र–१ ०२–००३ च १६६३ नम्बरको ट्याक्टर राती करिब ८ बजे पञ्चेभीरमा दुर्घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!