- संगालोखबर सम्वाददाता

धनकुटा नगरपालिका–६ पात्लेखोलाबाट मोटरसाइकल चोरी भएको छ । गएराती पात्लेखोलास्थित घरबाटै सुजन सुवेदीको को.३२ प ३३२० नम्बरको एफजेड मोटरसाइकल चोरी भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!