- संगालोखबर सम्वाददाता

वितरक संघ धनकुटाले कोरोना र निषेधाज्ञा प्रभावित परिवारलाई खाद्यान्न प्रदान गरेको छ । उद्योग र खुद्रा व्यापारीको बीचमा वितरक (डिलर) को काम गर्दै आएका व्यावसायीहरुको संस्था वितरक संघले सदस्यहरुबाट रकम संकलन गरी खाद्यान्न प्रदान गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!