- गोमा ढुंगाना/संगालोखबर

धनकुटामा थप आठ दिन निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिस तथा जिल्ला सुरक्षा समितिको निर्णय बमोजिक प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले असार ३ गतेसम्म निषेधाज्ञा थप गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!