- गोमा ढुंगाना/संगालोखबर

धनकुटामा आगामी मंसिर ४ र ५ गते दोस्रो एभोकाडो महोत्सव हुँने भएको छ । धनकुटा नगरपालिकाको सह–आयोजना तथा धनकुटा नगरपालिका एभोकाडो कृषक समूहको आयोजनामा महोत्सव आयोजना गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!