- संगालोखबर सम्वाददाता

धनकुटाको महालक्ष्मी नगरपालिका–६ लेगुवामा अपाङ्गता भएकी बृद्धा बलात्कृत भएकी छन् । अपाङ्गता भएकी ६७ बर्षीया बृद्धामाथि स्थानीय एक व्यक्तिले जबरजस्ती करणी गरेको आरोप छ । पैसा दिएर घटना गुपचुप गराउँन पीडक पक्षले दवाव दिएको पीडितका आफन्तले गुनासो गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!