- संगालोखबर सम्बाददाता

धनकुटाबाट भारतीय गाडीमा राखेर लैजाँदै गरेको ठूलो परिमाणको गाँजासहित धरानबाट १४ जना पक्राउ परेका छन् । दुई वटा भारतीय बोलेरो गाडीमा राखेर लैजाँदै गरेको अवस्थामा प्रहरीले धरानको जिरोपइन्टबाट १ सय ४९ किलो गाँजा बरामद गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!