- संगालोखबर सम्वाददाता

धनकुटाको सहिदभूमि गाउँपालिकाले दलित समुदायलाई पञ्चेबाजा प्रदान गरेको छ । वाद्यवादन पेशामा आवद्ध गाउँपालिका क्षेत्रका दलित समुदायलाई दलित एकता समाजसँग समन्वय गरी गाउँपालिकाले पञ्चेबाजा प्रदान गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!