धनकुटा सदरमुकामको सल्लेरी राष्ट्रिय बन ब्यवस्थापन गरिने भएको छ । सल्लेरी बन ब्यवस्थापनका लागि बिहिवार देखि बनका पुराना रुखहरु फडानी गर्न थालिने जिल्ला बन कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!