- संगालोखबर सम्वाददाता

अदालतको आदेश लत्याउँदै वडाध्यक्षले नागरिकताको सिफारिस दिन नमानेपछि स्थानीयबासीले आज धनकुटाको महालक्ष्मी नगरपालिका ७ नं. वडा कार्यालय घेराउ गरेका छन् । उनीहरूले वडाध्यक्ष नेत्रबहादुर अधिकारीविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!