- संगालोखबर सम्वाददाता

धनकुटाको पाख्रीवास नगरपालिका–१० चुङमाङ्गका एक किसानले पालेका ६ वटा चौपाया एकै पटक मरेका छन् । कृषक वासु पोखरेलले पालेको एउटा भैसी, एउटा गाईको बाछी तथा दुई/दुई वटा खसी र माउ बाख्रा एकै पटक मरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!