- बिनोद बिष्ट/संगालोखबर

अध्ययनको सिलसिलामा अमेरिका पुगेकी धनकुटाको पाख्रीवास नगरपालिका–१० चुङमाङकी अब्रिता कुथुमी राईले गाउँका कोरोना संक्रमितलाई सहयोग स्वरुप अमेरिकाबाट पैसा पठाएकी छन् । गाउँमा कोरोना संक्रमण फैलिरहेका बेला २२ बर्षीया अब्रिताले कोरोना संक्रमितलाई खाद्यान्न र पौष्टिक आहार उपलब्ध गराउँन ७० हजार रकम संकलन गरी पठाएकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!