- संगालोखबर सम्बाददाता

धनकुटा नगरपालिका–७ सब्जिलाइनकी आयुषा चौधरीले भेटाएको सुन, पैसा र मोवाइल सम्बन्धित धनीलाई फिर्ता दिएकी छन् । १६ बर्षीया चौधरीले ५ तोला बराबरका सुनका गहना, ६ हजार नगद र मोवाइल सेट फिर्ता दिएकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!