- रबिन कटेल/संगालोखबर

धनकुटामा रहेका केही सरकारी कार्यालय अन्य जिल्लामा सार्ने तयारी गरिएपछि नेकपा एमाले आन्दोलनमा उत्रिएको छ । धनकुटा सदरमुकाममा रहेको तथ्यांक कार्यालयलाई खोटाङ लैजान लागिएको र पाख्रीवासमा रहेको राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान कार्यक्रमलाई इलाम सार्न लागिएको भन्दै नेकपा एमाले आन्दोलनमा उत्रिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!