- विनोद बिष्ट/संगालोखबर

विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा धनकुटाका दुई जना काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चौबिसे गाउँपालिका वडा नं.६ की उर्मिला चेम्जोङ र धनकुटा नगरपालिका वडा नं.२ का दिपेन्द्र राईलाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!