- संगालोखबर सम्बाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार हटेपछि देश राजनीतिक रूपमा अराजकतातर्फ अघि बढेको बताएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित सङ्कल्प यात्रा अन्तरगत वसन्तपुरमा भएको सभामा उनले अढाई वर्ष अघि एमालेलाई सरकारबाट देशीविदेशी तत्त्वहरूले षड्यन्त्र गरेर हटाएपछि देश राजनीतिक रूपमा अन्यौलतातर्फ गएको दाबी गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!