- संगालोखबर सम्वाददाता

दाँत माझ्ने क्रममा मुखबाट ब्रस छिरेपछि मोरङको मिक्लाजुङ्गका एक व्यक्तिको नोबेल शिक्षण अस्पतालमा पेट चिरेर ब्रस निकालिएको छ । मिक्लाजुङ्ग गाउँपालिका–४ टाँडीका ३५ बर्षीय गंगा मगरले दाँत माझ्ने क्रममा जिब्रो सफा गर्दै गर्दा मुखबाट ब्रस छिरेर पेटमा पुगेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!