- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा जिल्ला अस्पतालमा ठूलो लगानी गरेर निर्माण गरिएको भेन्टिलेटरसहितको आईसीयू कक्ष सञ्चालनमा समस्या भएको छ । गम्भीर अवस्थाका विरामीको उपचार गर्न आईसीयू कक्ष निर्माण गरिएको भए पनि दक्ष जनशक्ति अभावका कारण सञ्चालन हुँन सकेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!