- संगालोखबर सम्बाददाता

कोशी प्रदेश प्रहरी प्रमुख फेरिएका छन् । तेह्रथुम घर भएका डीआइजी चन्द्रकुबेर खापुङले प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!