- संगालोखबर सम्वाददाता

सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा आज बिहान एक दम्पती मृत फेला परेका छन् । उदयपुरको रौतामाई घर भई इटहरी बस्दै आएका २५ बर्षीय हेमशेर राई र उनकी श्रीमति २२ बर्षीया शर्मिला स्थानीय पैनीमा मृत फेला परेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!