- सन्तोष सुवेदी/संगालोखवर

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको तीव्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याएकी छन् । धनकुटाको हिलेमा शनिवार मध्यपहाडी लोकमार्गको कोशी खण्ड अन्तर्गत एक्सचेन्ज सेन्टर सूचना महामार्ग अप्टिकल फाइबर नेटवर्क उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!