- संगालोखबर सम्बाददाता

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.३ का कुलबहादुर थापाको घरमा आज बिहान आगलागी भएको छ । बिहान करिब ८ः१५ बजे थापाको घरमा आगो लागेको हो । विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!