- संगालोखबर सम्वाददाता

सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–८ स्थित सेतोमानेमा जेसीवी क्रेन बोकेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । सोलुखुम्बुबाट पोखरातर्फ जाँदै गरेको ग १ क ५१७३ नम्बरको ट्रकमा रोडमाथि टाँगिएको बिद्युतको मेन तारमा जेसीवीले छुदाँ दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!