- संगालोखबर सम्वाददाता

कवि जुनु घिमिरेको कविता कृति पसिनाको घर धनकुटामा लोकार्पण गरिएको छ । सल्लेरी साहित्य संगमको आयोजना र ज्येष्ठ नागरिक संघ धनकुटा नगरपालिका ७ समितिको संयोजनमा कृति लोकार्पण कार्यक्रम गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!