- संगालोखबर सम्वाददाता

धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेवासमा आगामी माघ १ गतेबाट पाँचौ चौबिसे महिला तथा पुरुष रनिङ कप फुटबल प्रतियोगिता हुने भएको छ । मुढेवासस्थित त्रिवेणी क्लबको व्यवस्थापनमा चौबिसे गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!