- संगालोखबर सम्बाददाता

गायक सम्भू राईले धनकुटाको चुङ्माङस्थित भारती माध्यमिक विद्यालयलाई एक लाख बराबरको वाद्यवादन सामग्री प्रदान गरेका छन् । गायक राईले विद्यालयलाई दुई/दुई थान ढोलक, मादल, साउण्ड सिस्टम तथा एक/एक थान हार्मोनियम र गितार प्रदान गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!