- संगालोखबर सम्वाददाता

धनकुटाको सहिदभूमि गाउँपालिका-२ ढोलमुखामा आयोजित प्रथम खाल्साथुम कप अन्तर वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरले जितेको छ । महिला र पुरुषतर्फ बेग्लाबेग्लै भएको दुवै प्रतियोगिताको उपाधि भोजपुरले जितेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!