विराटनगर –१६ दक्षिण गेटबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको चक्रघट्टी–७ का ३२ बर्षीय राजकुमार मगर छन् । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले खाने तेलको गिलेनमा राखेको लागुऔषधसहित मगरलाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!