- संगालोखबर सम्बाददाता

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री केदार कार्कीले आज चार मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् । कांग्रेसबाट दुई मन्त्री र दुई राज्यमन्त्री तथा माओवादीबाट दुई जनालाई मन्त्री बनाइएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!