- रबिन कटेल/संगालोखबर

कार्यसम्पादन मूल्याङ्कनमा धनकुटाका सात पालिका मध्ये चौबिसे गाउँपालिका उत्कृष्ट देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा धनकुटाका अन्य पालिकाको तुलनामा चौबिसे गाउँपालिका अब्बल देखिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!