- बिनोद बिष्ट/संगालोखबर

काठमाडौं उपत्यकामा शुक्रबारबाट निषेधाज्ञा केही खुकुलो पारिएको छ । निषेधाज्ञा खुकुलो पार्दै जेठ ३१ गतेसम्म थप १० दिन निषेधाज्ञा लम्ब्याइएको हो । निषेधाज्ञामा खाद्यान्न, किराना, तरकारी तथा फलफूल, दुध, मासु, ग्याँस पसल बिहान ९ बजेसम्म खोल्न दिइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!