- सन्तोष सुवेदी/संगालोखबर

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कांग्रेस पार्टीभित्र एकता नहुँदा समस्या भएको बताएका छन् । सोमबार नेपाली कांग्रेस धनकुटाले गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा कार्कीले यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!