- संगालोखबर सम्बाददाता

धनकुटा नगरपालिका–६ पाङसिङका एमाले कार्यकर्ता राजन कार्कीमाथि कुटपिट गरेको आरोपमा कांग्रेसका धनकुटा नगर सभापति नरेश श्रेष्ठसहित दुई जना पक्राउ परेका छन् । ज्यान मार्ने प्रयास गरेर कार्कीमाथि निर्घात कुटपिट गरेको अभियोगमा प्रहरीले नगर सभापति श्रेष्ठसहित नगर सदस्य शिव पुजन शाहलाई पनि पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!