- संगालोखबर सम्बाददाता

१४ बर्षीया वालिकालाई भगाउँदा (भागि विहे गर्दा) विराटनगर १६ का एक युवा पक्राउ परेका छन् । मोरङको बुढीगंगा गाउँपालिका–२ की बालिकालाई भगाउँदा २१ बर्षीय विक्कु राय पक्राउ परेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!