- संगालोखबर सम्बाददाता

वैदेशिक रोजगारीका लागि दुबई पुगेका ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबई अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । पाँच वर्षअघिदेखि दुबईमा जेल जिवन बिताइरहेका श्रेष्ठलाई अदालतले मृत्युदण्ड तोकेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!